• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मनाङ इटहरी गोल्डकपको सेमिफाइनलमा
नमीन ढकाल
आइतबार, चैत २०, २०७८ नमीन ढकाल
मनाङ इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी ।  मनाङ मर्स्याङ्दी क्लब इटहरीमा जारी १२ औं  संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा आइतबार भएको दोश्रो क्वाटरफाइनलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २-० गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो ।

मनाङको जितमा आफिज ओलावाले नायक बने । खेलको दुवै गोल उनले गरेका थिए ।

खेलको १६ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । शिशिर लेखीको क्रसपासमा उनले  जाली चुमाए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १ गोल थप्यो । खेलको ७८ औं मिनेटमा आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

No description available.

त्यसबाहेक खेलमा दुवै टोलीले केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनन् । खेलको तेश्रो मिनेटमा अरुण तामाङको प्रहार मनाङका गोलरक्षक विशाल सुनारको हातबाट फुत्किएपनि दिनेश राजवंशीले गोललाइनबाट क्लियर गरिदिए ।

१३ औं मिनेटमा मनाङका शिशिरले लामो दुरीबाट गरेको प्रहार क्रस बारमा लागेर फर्कियो । ४५ औं मिनेटमा आफिजको पासमा फ्रयाङ्कलिन कुटेको प्रहार कञ्चनजंघाका डिफेन्डरले क्लियर गरिदिए । ६४ औं मिनेटमा कञ्चनजंघाका कप्तान सन्दिप लिम्बुको हेडर बाहिरियो ।

६५ औं मिनेटमा शिशिरको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ६९ औं मिनेटमा प्रवेश कुँवरको पासमा दिपक राईको हेडर गोलरक्षक निगम सिंहले पञ्च गरेर बचाए । ७१ औं मिनेटमा अफिजको हेडर गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ७४ औं मिनेटमा कञ्चनजंघाका अनिता राई प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । इन्जुरी समयमा अञ्जन विष्टले गरेको प्रहार गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।

खेलमा दुई गोल गरेका आफिज म्यान अफ दि म्याच हुँदै नगद १० हजार प्राप्त गरे ।

No description available.

खेलपछि कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले पराजयका बाबजुद पनि आफ्ना खेलाडी उत्कृष्ट खेल देखाएको बताए । उनले व्यहोरेको दुवै गोलमा असन्तुष्टी व्यक्त गरे । उनले टिमको विङ्गरहरु परिपक्व नहुँदा पाएका केही राम्रा अवसरहरु सदुपयोग नभएको बताए । मनाङ नेपालको उत्कृष्ट टोली भएको बताउँदै क्षेत्रीले विपक्षीहरुको कमजोरीलाई सदुपयोग गरेर स्कोर गर्ने  रणनिति सफल नभएको बताए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खेल मैदानमा पानीकै कारणले केही असहज भएपनि विपक्षी टोलीको खेल उत्कृष्ट भएको बताए । विपक्षी टिमको फिटनेसमा भएको कमजोरीको फाइदा लिन सफल भएको बताए । पूर्वमा चल्ने खेपका कारण खेलाडीहरु थकित भएकाले सोचे अनुरुपको खेल नभएको बताए ।

आयोजकहरुको व्यवस्थापन र खेलमैदानमा उत्कृष्ट भएको उनले बताए । धेरै खेल भएकाले अञ्जन लगायतका केही अनुभवी खेलाडीहरुलाई बेञ्चमा राखिएको उनले बताए । विपक्षी टोलीसंग मनाङका खेलाडीहरुले भरौलमा खेलेको कारण उनीहरुको कमजोरीलाई उपयोग गरेको तामाङले बताए ।

प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सोमबार झापाको रोलिङ क्लब धुलाबारी र अफ्रिकी टोली एभेनियर फुटबल क्लबबिच खेल हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
उपविजेता टोली स्वदेश फिर्ता
उपविजेता टोली स्वदेश फिर्ता
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP