• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनी भन्छन्, ‘रोनाल्डो अरूलाई चिढाउन माहिर’
खेलपाटी संवाददाता
मंगलबार, चैत १५, २०७८ खेलपाटी संवाददाता
रोनी भन्छन्, ‘रोनाल्डो अरूलाई चिढाउन माहिर’

काठमाडौं ।  वायन रोनी मनमा कुरा लुकाएर केही नबोल्ने खालका होइनन् । यिनै रोनीले भर्खर एक अन्तर्वार्तामा क्रिस्टियानो रोनाल्डोबारे आफ्नो मनमा कुरा खुलस्त बोलेका छन् ।

रोनीले म्यानचेस्टर युनाइटेडमा आफ्ना पूर्व साथी खेलाडीबारे भनेका छन्, ‘रोनाल्डो राम्रा खेलाडी त हुन नै, तर उनी अरूलाई चिढाउन माहिर छन् ।’

सन् २००६ को विश्वकपमा इंग्ल्यान्ड र पोर्चुगलको क्वाटरफाइनलमा भेट भएको थियो, त्यस क्रममा रोनाल्डोले रोनीलाई सकेसम्म समस्यामा पार्ने प्रयास गरेका थिए र उनको एक मात्र उद्देश्य थियो, यी इंग्लिस खेलाडीलाई सक्दो चिढाउने, अनि रातो कार्डको भागीदार बनाउने । रोनी भन्छन्, ‘रोनाल्डो डाइभिङ गर्न पनि उत्तिकै माहिर छन् ।’

Wayne Rooney voices "doubts" over Cristiano Ronaldo joining Man City -  Mirror Online

अहिले रोनी ३७ वर्षका भए र थप्छन्, व्यक्तिगत रूपमा उनीहरू दुई जनाबीच कुनै समस्या भने छैन् । बरू मान्छन्, अचेल उनीहरू व्यक्तिगत सम्बन्ध राम्रै छ ।

उनी भन्छन्, ‘म इंग्लिस हुं, उनी पोर्चुगाली । जति बेला हामी खेल्छौं, मलाई उनीबारे कुनै मतलब छैन् । उनी मेरा साथी पनि होइनन् । तर खेल सकेपछि यस्तो सम्बन्ध कायम हुन्न ।’


–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
विश्वकप खेल्न साउदी लाग्यो  होरा
विश्वकप खेल्न साउदी लाग्यो होरा
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको तेस्रो जित
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP