• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
निजगढ निलो सेमिफाइनलमा
खेलपाटी संवाददाता
आइतबार, चैत १३, २०७८ खेलपाटी संवाददाता
निजगढ निलो सेमिफाइनलमा

नवराज चौलागाईं

निजगढ । निजगढ निलो निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बकुलिया एघार बारालाई ३—० गोल अन्तरले पराजित गर्दै निजगढ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निजगढको जितमा कप्तान समन कुमरले चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १—० गोल अन्तरले अघि रहेको निजगढले दोश्रो हाफमा थप दुई गोल थप्यो । ५९ औं मिनेटमा समीर तामाङले गोल गर्दै निजगढको अग्रता दोब्बर बनाए ।

बकुलियाले खेलमा फर्कने थुप्रै प्रयास गरेपनी सफल हुन सकेन । ६५ औं मिनेटमा बकुलियाले पेनाल्टी मार्फत गोल गर्ने राम्रो अवशर प्राप्त गरेपनी रामयोध्या चौधरी चुक्न पुगे । रामअयोध्याले प्रहार गरेको पेनाल्टी निजगढका गोलरक्षक रबिन बस्नेतले बचाउन सफल भए ।  निजगढका प्रीन्स गुरुङले डि बक्सभित्र फल गरेपछी बकुलियाले पेनाल्टी प्राप्त गरेको थियो ।

बकुलियाको कमजोर डिफेन्स लाईनलाई तोड्दै निजगढका समीर तामाङले अतिरिक्त थप गरिएको समयमा व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई ३—० गोल अन्तरको जित दिलाए ।

खेलको म्यान अफ द म्याच निजगढका समीर तामाङ घोषित भए । म्यान अफ द म्याच घोषित तामाङले ट्रफी सहित दुई हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार निजगढ रातो र बारा एघार बिच प्रतिस्पर्धा हुनेछ ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
विश्वकप खेल्न साउदी लाग्यो  होरा
विश्वकप खेल्न साउदी लाग्यो होरा
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको तेस्रो जित
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP