• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनएसएलले भन्यो, 'निर्धारित समयमा प्रतियोगिता गर्न सक्दैनौं'
खेलपाटी संवाददाता
बिहीबार, चैत १०, २०७८ खेलपाटी संवाददाता
एनएसएलले भन्यो, 'निर्धारित समयमा प्रतियोगिता गर्न सक्दैनौं'
पहिलो संस्करणको एनएसएलको विजेता टिम काठमाडौं रेजर्स । फोटो : खेलपाटी

काठमाडौं । यस वर्षको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा नहुने भएको छ।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको संयुक्त बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा)को असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने प्रष्ट पारेका छन् । 

दोस्रो संस्करणको एनएसएल प्रतियोगिता चैत २६ गतेबाट सुरु हुने घोषणा गरिएको थियो । एन्फाले बुधबारमात्र प्रतियोगिताको मिति स्वीकृत गरेको थियो । 

बैठकपछि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आयोजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारण निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन् । 

एनएसएलले दोस्रो संस्करणको प्रतियोगिता सञ्चालनका लागि १५ दिनअघिमात्र स्वीकृती दिनु र एनएसएल भन्दा पछि माग गरिएको मोफसलका गोल्डकप प्रतियोगितालाई एनएसएलसँग जुधार स्वीकृती दिनुले एन्फाका पदाधिकारी एनएसएलप्रति पुर्वाग्रही बनेको आयोजक र एनएसएलका टिमको आरोप छ । 

एनएसएलले हाल कायम रहेको सम्झौता स्वत नविकरण हुने र आगामी दिनमा वार्षिक क्यालेन्डरमा राखेर अन्य प्रतियोगितासँग नजुध्ने गरि पर्याप्त तयारीको समय दिएर भाद्र र असोज महिनाका लागि प्रतियोगिता सञ्चालनको समय उपलब्ध गराउन एन्फासँग माग गरेको छ ।  

दोस्रो संस्करणको एनएसएलको लागि आयोजकले चैत २६ गतेको मिति घोषणा गर्दै अक्सनमार्फत खेलाडी समेत लिलामी गरेको थियो । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याएको थियो । प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी थियो । 

तर आफुसँग सम्झौतामा रहेका खेलाडीलाई क्लबको स्वीकृती बिना अनुबन्ध गर्ने एनएसएलको कदमको ए डिभिजनका चार क्लबले विरोध गर्दै आएका थिए । विवाद समाधानका लागि ए डिभिजनका क्लब, एनएसएल र एन्फा निरन्तर छलफलमा थिए तर सहमती निस्किएको थिएन । 

एन्फाको कार्यसमितिले विवाद समाधानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ७ सदस्यीय कमिटि गठन गरेको थियो । समितिको बुधबारको बैठकले दोस्रो संस्करणको समापनसँगै एनएसएलसँगको सम्झौता खारेज हुने र एनएसएलका क्लबले खेलाडी अनुबन्धका लागि क्लबसँगै संवाद गर्नुपर्ने नयाँ निर्णय गरेपछि एनएसएलमा आबद्ध क्लब अफठ्यारोमा परेका थिए । 

आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्ट प्राली र सहभागी क्लब विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको बिहीबारको बैठकले वर्तमान अवस्थामा प्रतियोगिता आयोजना र सहभागी हुन नसक्ने निष्कर्श निकाल्दै एन्फाले सहजीकरण नगरेको अवस्थामा आगामी दिनमा प्रतियोगिता सञ्चालन र सहभागी हुन नसक्ने संयुक्त रुपमा प्रस्ट पारेका छन् । 
 


एनएसएलको विज्ञप्ति -

No description available.

No description available.

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP