बराबरीमा रोकियो डर्टमण्ड
सोमबार, ०७ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले एफसी कोलोग्नेसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको आठौं मिनेटमा मारिउस वुल्फले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३६ औं मिनेटमा इबास्टियन एण्डरसनले गोल गर्दै कोलोग्नेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै डर्टमण्डले ५७ अंक जोडेको छ । र, दोस्रो स्थानमा रहेको छ ।
कोलोग्ने ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो डर्टमण्ड







-1775701512962.webp&w=3840&q=75)



-1775698893190.webp&w=3840&q=75)

