• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
प्रथम बागमती प्रदेश खेलकुद : काठमाडौं फाइनलमा
खेलपाटी संवाददाता
सोमबार, फागुन ३०, २०७८ खेलपाटी संवाददाता
प्रथम बागमती प्रदेश खेलकुद : काठमाडौं फाइनलमा

काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत महिला टी– २० क्रिकेटमा काठमाडौं सोमबार फाइनलमा प्रवेश गरेको  छ ।

तीन टिम सहभागी क्रिकेटको राउन्ड रोविन लिगमा दोहोरो जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो ।

पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको भक्तपुरले १७ ओभरमा पूरै विकेट गुमाउदै ४२ रन बनायो । जवाफमा काठमाडौंले विना विकेट क्षति मात्र ३ ओभरमा लक्ष्य भेटायो ।

अर्को खेलमा काठमाडौंले चितवनलाई १ सय २१ को फराकिलो अन्तरले हरायो । काठमाडौंले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ८३ रनको योगफल खडा गरेको थियो ।

काठमाडौंकी कञ्चन श्रेष्ठले ७० रन  जोडिन् । चितवन ६१ रनमा अलआउट भयो ।

काठमाडौंले उपाधिका लागि भक्तपुर र चितवनबीचको विजेतासंग बुधबार खेल्ने छ ।

खेलकुदअन्तर्गत पुरुष फुटबलमा रामेछाप र मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

मकवानपुरले नुवाकोटलाई ३–० गोलले हरायो । मकवानपुरका सुदीप सापकोटाले २ तथा समिराज ठोकरले १ गोल गरे।

खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिममा ललितपुरले धादिङलाई ३–० तथा चितवनले सिन्धुलीलाई ३–० ले पराजित गरी फाइनलमा प्रवेश गरे । सोही स्पर्धाको महिलामा सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ तथा धादिङले ललितपुरलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

खेलकुदअन्तर्गत पुरुष भलिबलमा रसुवाले रामेछापलाई १६–२५, २५–२० र २७–२५, चितवनले सिन्धुलीलाई २२–२५, २५–१९ र २५–१४, नुवाकोटले काभ्रेलाई २५–२२ र २५–१९ तथा सिन्धुपाल्चोकलले भक्तपुरलाई २५–१० र २५–१६ को सेटमा पराजित गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP