• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मेलबर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट हुने
खेलपाटी संवाददाता
सोमबार, फागुन ३०, २०७८ खेलपाटी संवाददाता
मेलबर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट हुने

काठमाडौं ।  द हिमालयन क्लबले अष्ट्रेलियाको मेलबर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभलको आयोजना गर्ने भएको छ ।

क्लबले दोस्रो संस्करणको कार्निभल  १९ मार्चदेखि २७ मार्चसम्म चल्ने जनाएको छ ।

टीडब्ल्यू ब्लेक पार्कमा हुने क्रिकेटमा ८ टोलीको सहभागितामा रहने छ ।

कार्भिनलमा द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स र गल्मी टाइगर्सको सहभागिता रहेको छ ।

यो वर्षको द हन्ड्रेड प्रतियोगिता चार दिन शनिबार १९ मार्च, आइतबार २० मार्च, शनिबार २६ मार्च र आइतबार २७ मार्च सम्म चल्नेछ ।

द हिमालयन क्रिकेट क्लबले काल्ड समुदायका सदस्यहरूबीच कोभिड–१९ महामारीपछि अर्थपूर्ण सामाजिक सम्बन्धलाई सुनिश्चित गर्नका लागि यस्ता सामाजिक प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यस प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघ संस्थाहरुको सहयोग रहेको छ ।

आइतबार २७ मार्चमा हुने ग्रान्ड फिनाले अघि बच्चाको क्रिकेट क्लिनिक सञ्चालन गरेर यसलाई पारिवारिक कार्यक्रम बनाउने लक्ष्य राखेको आयोजक क्लबका अध्यक्ष केशव सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ३ हजार डलर र दोश्रो हुनेलाई १ हजार डलर नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । अघिल्लो पटक विजेताले दुई हजार डलर पाएकोमा यो वर्ष पुरस्कार राशी वृद्धि गरिएको  हो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, सर्वोत्कृष्ट ब्याटर, प्लेयर अफ द म्याच फाइनल, प्रत्येक राउन्ड रोबिन र सेमिफाइनल खेलको प्लेयर अफ द म्याचको लागि ट्रफी र प्रमाणपत्र राखिएको छ  ।

सन् २००९ मा क्रिकेट खेल्ने केही साथीहरूको समूह मिलेर खोलीएको हिमालयन क्लब सन् २०११ मा भिक्टोरियामा नेपाली समुदायमा दर्ता गर्ने पहिलो सामुदायिक खेलकुद क्लबको रूपमा परिचित छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP