• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
झापा गोल्डकप : आर्मी चौथो पटक फाइनलमा
नमीन ढकाल
शुक्रबार, फागुन २७, २०७८ नमीन ढकाल
झापा गोल्डकप : आर्मी चौथो पटक फाइनलमा

इलाम । सातदोबाटो क्लबमाथि फराकिलो जित दर्ता गर्दै विभागीय टोली त्रिभुवन आर्मी झापा गोल्डकपमा चौथो पटक फाइनल प्रवेश गरेको छ ।

डोमलाल राजवंशी रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा सातदोबाटोको चुनौती ४–१ गोल अन्तरले पन्छाउँदै आर्मीले कम्तीमा ६ लाख ५ हजार सुरक्षित गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे ।

सातदोबाटोले सान्त्वना गोल फर्काउन सक्यो । खेलको २७ औं मिनेटमा सुमनले आर्मीलाई सुरुवाती अग्रता दिलाए । सन्तोष तामाङको फ्रिकिक प्रहारलाई सुमनले जाली चुमाए ।

पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोले खेल बराबरीमा ल्यायो । सुशिल राईको क्रस पासलाई सदुपयोग गर्दै दिपकराजसिंह ठकुरीले खेल बराबरी गरे । दोश्रो हाफमा आर्मीले थप ३ गोल गर्दै झापा गोल्डकपमा चौथो पटक उपाधि होडमा प्रवेश गर्न सफल रहयो । 

No description available.

खेलको ६० औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्राए । ८० औं मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग गोल अन्तर फराकिलो बनाए । ८४ औं मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।

सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ औं मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दिपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।

आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना गर्यो । छैठौँ मिनेटमा आर्मीका दिपक गुरुङको प्रहार आकाशियो । १५ औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट बञ्चित भयो ।

२५ औं मिनेटमा टंक बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए । ४१ औं मिनेटमा टंक बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८ औं मिनेटमा सन्तोष तामाङको प्रहार क्रसबारमा लागेर फर्कियो ।

खेलको प्लेयर अफ दि म्याच सन्तोष तामाङ घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमिफाइनल खेल घरेलु टोली झापा–११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ ।

आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो । यसअघि उसले ३ संस्करणमा उपाधि आफ्नो पक्षमा पारेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
हिमालयन १०० मा क्षितिज  च्याम्पियन
हिमालयन १०० मा क्षितिज च्याम्पियन
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP