नेपाल भर्सेस बंगलादेश (Live)
सोमबार, १२ कार्तिक २०७५खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौंमा जारी साफ यु–१५ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । खेलको नतिजाले समूह 'ए' को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ ।

-1765539955299.jpeg&w=3840&q=75)