• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनएसएल अक्सन : २१ खेलाडीलाई सर्वाधिक मूल्य  
खेलपाटी संवाददाता
शुक्रबार, फागुन २०, २०७८ खेलपाटी संवाददाता
एनएसएल अक्सन : २१ खेलाडीलाई सर्वाधिक मूल्य  

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको अक्सन शुक्रबार सम्पन्न भएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४१ खेलाडी सहभागी भएका थिए ।

जसबाट १० टोलीले १५/१५ जना खेलाडी अनुबन्ध गरेका छन् ।

यस पटकको अक्सनमा २१ खेलाडी सर्वाधिक ३ लाख ५० हजार मूल्यमा बिक्री भएका छन् ।

जसमा दीप कार्की विराटनगरमा, मान बहादुर तामाङ र सुदिप गुरुङ विरगंजमा, सुमन अर्याल,रबि पासवान र दर्शन गुरुङ बुटवल लुम्बिनी, सिमान्त थापा, पुजन उपरकोटी र आकाश बुढा मगर धनगढीमा रहेका छन् ।

यस्तै सेसेहाङ आङ्देम्बे, निशान खड्का र सन्तोष तामाङ झापा एफसीमा, आशिष गुरुङ र सुनिल बल काठमाडौं रेजर्स, विशाल सुनार, सनिश श्रेष्ठ ललितपुर एफसी, दिनेश राजवंशी, छिरिङ गुरुङ र एरिक विष्ट पोखरामा, गौतम श्रेष्ठ स्पोर्टिङ इलाम तथा त्रिदेब गुरुङ एफसी चितवनमा सर्वाधिक मुल्यमा अनुबन्धित भएका छन् ।

यस पटकको अक्सनमा धनगढी एफसीले सर्वाधिक धेरै खर्च गरेको छ । धनगढीले २४ लाख खर्चियो ।

स्पोर्टिङ इलामले सबैभन्दा कम खर्च गर्यो । इलामले १८ लाख ५० हजार खर्चिएको छ ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।

१० टोलीको सहभागिता रहने दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
नेपाललाई जितसँगै गोलको दबाब
नेपाललाई जितसँगै गोलको दबाब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP