सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफलाई मेयर कपको उपाधि 

सोमबार, १६ फाल्गुण २०७८खेलपाटी संवाददाता
एपीएफलाई मेयर कपको उपाधि 
Loading ad...
mustang rice ad

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको उपाधि जितेको छ । 

सोमबार टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

यस अघिको संस्करणमा पनि एपीएफले सुदुरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो । 

उपाधिसँगै एपीएफले २ लाख प्राप्त गरेको छ । सुदुरपश्चिमले १ लाख प्राप्त गर्यो ।

सोमबारको खेलमा १ सय १४ रनको लक्ष्य एपीएफले १५ दशमलब ५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । 

एपीएफलाई उपाधि दिलाउन ज्योती पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् । ४४ बल खेलेकी ज्योतीले ५ चौका प्रहार गरिन् ।

इन्दु वर्माले अविजित रहदै २४ बलमा २९ रन जोडिन् । इन्दुले दुई चौका र एक छक्का प्रहार गरिन् । 

कप्तान सिता राना मगर १९ रनमा आउट भईन् ।

सुदुरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एक–एक विकेट हात पारे । 

यस अघि टस जितेर पहिले ब्याटिङ गर्दै सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रन जोड्न सक्यो । 

सुदुरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान गरिन् । विन्दुले ३६ बलमा ५ चौका प्रहार गरिन् ।

डोली भट्टले ३६ रन जोडिन् । डोलीले २५ बलको सामना गर्दा ४ चौका र १ छक्का प्रहार गरिन् ।

कविता कुँवर २४ रनमा अविजित रहिन् ।

रेवती धामी १० रनमा आउट भईन् ।

रितु कनौजिया २ रनमा अविजित रहिन् ।

एपीएफका लागि सुस्मा श्रेष्ठ २ विकेट हात पारिन् ।
 

Loading ad...
LiNing Ad
#APF #Farwest #Lalitpur Mayor Championship

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य