सिटीको साँघुरो जित
आइतबार, फागुन १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १-० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे ।
एभर्टनको मैदानमा फोडेनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेको छ ।
सिटी शीर्ष स्थानमा रहेको छ ।
एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
सिटीको साँघुरो जित







-1762856022963.jpg&w=3840&q=75)





