युएईविरुद्ध नेपालले बलिङ गर्ने
शनिबार, २९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले युएईविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ ।
यस अघि शुक्रबार भएको खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

#NepalvsUAE







-1766479491057.jpeg&w=3840&q=75)






-1766541370309.webp&w=3840&q=75)
