ब्याट्सम्यान लोकेशको डेब्यू
शनिबार, २९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । युवा ब्याट्सम्यान लोकेश बमले नेपालका लागि टी–ट्वान्टीमा डेब्यू गरेका छन् ।
ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजका क्रममा युएईविरुद्ध विष्फोटक ब्याट्सम्यान बमले डेब्यू गरेका हुन् ।
नेपाल र युएईबीचको खेल अल अमारेत मैदानमा हुदैछ ।
यस अघि शुक्रबार नै अलराउन्डर विवेक यादव र स्पीनर सागर ढकालले ओमानविरुद्ध डेब्यू गरेका थिए ।
#लोकेश बम










-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)
