श्रीलंकाका ब्याट्सम्यान कुशलमा कोरोना
मंगलबार, माघ २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकाका ब्याट्सम्यान कुशल मेन्डिसमा कोरोना पोजेटिभ देखिएको छ ।
अष्ट्रेलियाविरुद्धको ५ खेलको टी–ट्वान्टी क्रिकेट सिरिज अघि मेन्डिसमा मंगलबार कोरोना देखिएको छ । श्रीलंका र घरेलु टोली अष्टे«लियाबीचको पहिलो खेल फेब्रुअरी ११ मा पहिलो खेल हुने तालिका रहेको छ । परिक्षणका क्रममा मेन्डिसमा कोरोना पुष्टि भएको थियो । मेन्डिस अहिले आईसोलेसनमा रहेका छन् । श्रीलंकाको टोली फेब्रुअरी ३ तारिखमा अष्टे«लिया प्रस्थान गरेको थियो ।
#कुशल मेन्डिस










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



