• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मानेको जीवनकै सबैभन्दा ठूलो उपलब्धी
खेलपाटी संवाददाता
मंगलबार, माघ २५, २०७८ खेलपाटी संवाददाता
मानेको जीवनकै सबैभन्दा ठूलो उपलब्धी

काठमाडौं । सेनेगलले भर्खरै अफ्रिकी कप अफ नेसन्स जितेको छ र यसका कप्तान साडियो मानेलाई लाग्छ, यो उनको खेल जीवनको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो ।

प्रतियोगिताको फाइनल टाइब्रेकरमा गएको थियो र त्यसमा सेनेगली टिमका कप्तान समेत रहेका मानेले निर्णायक गोल गरे ।

यो गोल किन पनि स्वादिलो रह्यो भने यिनै लिभरपुल खेलाडी यस अगाडि निर्धारित समयमा प्राप्त पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

Image

फेरि सेनेगल त्यस्तो टिम थियो, जसले यस अगाडिका दुई अफ्रिकी कप अफ नेसन्सको फाइनलमा हार बेहोरेको थियो । त्यसमा पनि पछिल्ला संस्करणमा सेनेगल अल्जेरियाको हातबाट पराजित भएको थियो ।

माने भन्छन्, ‘फाइनल जितेको दिन मेरो पूरा जीवनकै सबैभन्दा खुसी अवसर रह्यो । मैले लिभरपुलका लागि इंग्लिस प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिग जितेको छुं । तर आजको उपाधि विशेष छ । त्यसैले म धेरै खुसी पनि छुं । यो खुसी मेरो मात्र होइन्, मेरो पूरा परिवार र सेनेगली जनताको पनि हो ।’

Image

सेनेगली टिम सोमबार नै स्वदेश फर्किसकेको छ र पूरा टिमलाई त्यहाँ भब्य स्वागत गरिएको छ । राजधानी डकारमा टिमले उपाधि जितेपछि खुसीयाली मनाउन हजारौं सडकमा ओर्लेका थिए ।

सेनेगली सरकारले पनि टिमले चुमेको सफलतामा खुसीयाली मनाउन सोमबार राष्ट्रिय विदाको घोषणा समेत गरेको थियो ।

–एएफपी

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP