नेपालविरुद्ध मरिसस (Live)
शनिबार, १५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गरिरहेको हो ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलिरहेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।
नेपाल र मरिससबीचको खेल लाईभ हेर्नुहोस् ।
भिडियो - एलाभेन स्पोर्ट्स
नेपालविरुद्ध मरिसस (Live)









-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

