नेपालविरुद्ध खेल्ने मरिससको सुरुआती-११ सार्वजनिक
शनिबार, १५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।
मरिससले नेपालविरुद्ध मैदान उत्रने सुरुआती-११ को घोषणा गरेको छ ।
हेर्नुहोस् मरिससको सुरुआती-११

नेपालविरुद्ध खेल्ने मरिससको सुरुआती-११ सार्वजनिक









-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

