मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. लियोनसँग पीएसजीको बराबरी

लियोनसँग पीएसजीको बराबरी

२०२२ जनवरी १०, सोमबारखेलपाटी संवाददाता

लियोनसँग पीएसजीको बराबरी

एजेन्सी । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनसँग बराबरी खेलेको छ । 

आईतबार राति लियोनको घरेलु मैदानमा लिग लिडर पीएसजीले १–१ गोलको बराबरी खेलेको हो । 

खेलको सुरुवातमा घरेलु टोली लियोनले टोलेन्टिनो कोएल्हो डी लिमाले गोलमा अग्रता बनाएको थियो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिलो केहररले पीएसजीका लागि बराबरी गोल फर्काए ।

दुवै हाफमा केलियन एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कदा पीएसजी निराश बनेको थियो ।

पीएसजीले दोस्रो स्थानको नाइससँग ११ अंकको अग्रता लिएको छ । लगातार चार खेलमा बराबरीको नतिजा निकालेको लियोन तालिकाको ११ औं स्थानमा छ । 

लियोनल मेस्सी सहितका चार खेलाडी पीएसजीको खेलमा उपस्थित थिएनन् । कोभिड पोजेटिभ भएपछि खेलाडीहरु आईसोलेसनमा रहेका छन् । मैदान फर्कन खेलाडीहरुले नेगेटिभ रिपोर्टको प्रतिक्षा गरिरहेका छन् । 

चोटका कारण नेयमार समेत पीएसजीको टोलीमा छैनन् । उनी चोटबाट मुक्त हुन प्रयास गरिरहेका छन् । उनी कम्तिमा तीन हप्ता मैदानमा देखिने छैनन् ।

शीर्ष स्थानको पीएसजी ४७ अंक सहित तालिकाको अग्रस्थानमा छ । लियोन २५ अंक सहित ११ औं स्थानमा छ ।
 

#पीएसजी
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित