बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'इपिएलको ‘विकेन्ड’को खेल स्थगित गर्नुपर्छ'

बिहिबार, ०१ पौष २०७८खेलपाटी संवाददाता
'इपिएलको ‘विकेन्ड’को खेल स्थगित गर्नुपर्छ'
Loading ad...
mustang rice ad

काठमाडौं । इंग्लीस क्लब ब्रेन्टफोर्डका मुख्य प्रशिक्षक थोमस फ्रयान्कले इंगलिस प्रिमियर लिगको यस विकेन्डको सबै खेल स्थगित गर्न माग गरेका छन् ।

अहिलेको कोरोना महामारीको जालोलाई तोड्न यस विकेन्डको खेलहरु स्थगित गर्न माग गरेका हुन् ।

शनिबार साउथाम्पटनविरुद्धको खेल अघि बोल्दै फ्रयान्कले आफूले प्रिमियर लिग तथा अन्य क्लबका प्रशिक्षकहरुसँग कुरा गर्दा उनीहरु पनि यस कुरामा सहमत रहेको बताए । 

पत्रकार सम्मेलनकै क्रममा फ्रयान्कलाई उनका थप चार खेलाडीमा कोरोना देखिएको जानकारी गराइएको थियो । 

यससँगै खेलाडी र पदाधिकारीसहित ब्रेन्टफोर्डका १३ जनामा कोरोना देखिएको छ । 

यस अघि म्यान्चेस्टर युनाईडेटका खेलाडीमा कोरोना देखिएपछि ब्रेन्टफोर्डसँग गत मंगलबार हुने भनिएको खेल स्थगित भएको थियो । 

फ्रयान्कले समस्या थप जटिन नबनोस भनेर कडा कदम चाल्नुपर्ने आवश्यकता रहेको समेत बताए । 

उनका अनुसार प्रिमियर लिगका सबै क्लब र सबैजना कोरोनाबाट जुधिरहेको अवस्थामा कम्तिमा चार वा पाँच दिनको समय दिनुपर्ने धारणा राखे । 
 

Loading ad...
LiNing Ad
ब्रेन्टफोर्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा