आइबा अध्यक्ष उमर नेपाल आउने
मंगलबार, ३० कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय बक्सिङ महासंघ (आइबा) का अध्यक्ष उमर क्रेमलेभ नेपाल आउने भएका छन् ।
नेपाल बक्सिङ संघको विशेष निमन्त्रणामा आइबा अध्यक्ष उमर नेपाल आउन लागेका हुन् ।
अध्यक्ष उमरको नेतृत्वमा ८ सदस्सीय टोली बुधबार नेपाल आईपुग्ने बक्सिङ संघले जनाएको छ ।
संघले उनीहरु बिहान ७:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।










-1765707019177.jpeg&w=3840&q=75)





-1765627825694.jpeg&w=3840&q=75)
