• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
खेलपाटी संवाददाता
सोमबार, कात्तिक १५, २०७८ खेलपाटी संवाददाता
इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौं । इंग्ल्यान्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ  ।

सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए । कप्तान डसुन शनकाले २६ रन जोडे।

Image

यस्तै भानुका राजपाक्षेले २६ रन जोड्दा चारिथ असलंकाले २१ रन बनाए । अभिस्का फर्नान्डो १३ रनमा आउट भए ।

इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २/२ विकेट लिए । लियाम लिभिङस्टोन र क्रिस वोक्सले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जोस बट्लरले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनी जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।

Jos Buttler celebrates his half-century, England vs Sri Lanka, Men's T20 World Cup, Super 12s, Sharjah, November 1, 2021

यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए । जासन रोयले ९, डाविड मालनले ६ तथा मोइन अलीले अविजित १ रन बनाए । जोनी बेयर्स्टो भने सुन्य रनमा आउट भए ।

श्रीलंकाका  वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।

जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ ।

समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ ।

Eoin Morgan and Jos Buttler put on a century stand, England vs Sri Lanka, Men's T20 World Cup, Super 12s, Sharjah, November 1, 2021

अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस अघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो ।

श्रीलंकाको भने यो तेस्रो हार हो । श्रीलंका ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा
सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा
रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !
रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP