• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
स्कटल्याण्डमाथि नामिबियाको जित
खेलपाटी संवाददाता
बुधबार, कात्तिक १०, २०७८ खेलपाटी संवाददाता
स्कटल्याण्डमाथि नामिबियाको जित

काठमाडौं । नामिबियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई पराजित गरेको छ ।

आबुधाबीमा बुधबार नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।

यससँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ । नामिबिया पहिलो पटक सुपर १२ प्रवेश गरेको हो ।

स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नामिबियाको जितमा जेजे स्मिथले अविजित रहदै ३२ रन बनाए ।

यस्तै क्रेग विलियम्सले २३ रन जोडे । माइकल भानले १८ तथा डाविड विएसले १६ रन बनाए ।

स्कटल्याण्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

Image

स्कटल्याण्डका लागि माइकल लास्कले ४४ रन जोडे । यस्तै क्रिस ग्रेभ्सले २५ रन जोड्दा म्याथ्यु क्रसले १९ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पेलमानले ३ विकेट लिए । जान फ्राईलिंकले २ विकेट लिए ।

Michael Leask sets himself up to slog, Scotland vs Namibia, T20 World Cup 2021, Group 2, Abu Dhabi, October 27, 2021

जितसँगै समूह २ को नामिबियाले १ खेलमा २ अंक जोडेको छ ।

स्कटल्याण्डको यो लगातार दोस्रो हार हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP