एनओसी अध्यक्ष र महासचिव ग्रीस प्रस्थान
शुक्रबार, ०५ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवन राम श्रेष्ठ र महासचिव निलेन्द्र राज श्रेष्ठ ग्रीस प्रस्थान गरेका छन् ।
अध्यक्ष श्रेष्ठ र महासचिव श्रेष्ठ शुक्रबार राति ग्रीसको क्रेट प्रस्थान गरेका हुन् ।
एसोसियसन अफ नेसनल कमिटिको २५ औं साधारण सभामा सहभागिता जनाउन अध्यक्ष र महासचिव ग्रीस प्रस्थान गरेका हुन् ।
साधारण सभा अक्टोबर २४ र २५ तारिख आयोजना हुनेछ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



