सन्दीप आईसीसी प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनित
बुधबार, असोज २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सन्दीप लामिछाने सेप्टेम्बर महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् ।
आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछानेसंगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा पनि रहेका छन् ।
प्लेयर अफ द मन्थका लागि बुधबारदेखि नै भोटिङ सुरु भएको छ ।








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





