गोलकिपर गिरिलाई पितृ शोक
आइतबार, १७ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । 'ए' डिभिजन क्लब हिमालयन शेर्पाका गोलकिपर किशोर गिरिलाई पितृ शोक परेको छ ।
गोलकिपर गिरिका बुबा राम कुमार गिरिको आइतबार निधन भएको छ ।
ब्रेन ह्याम्रेजको कारण गिरिको निधन भएको हो ।
गोलकिपर गिरिले नेपाल सुपर लिग फुटबल विराटनगर सिटी एफसीबाट खेलेका थिए ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



