• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
काठमाडौंलाई हराउँदै चितवन शीर्ष स्थानमा
खेलपाटी संवाददाता
बिहीबार, असोज १४, २०७८ खेलपाटी संवाददाता
काठमाडौंलाई हराउँदै चितवन शीर्ष स्थानमा

काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स-११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो  ।

काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए ।

कमल सिंह ऐरी २३ रनमा अविजित रहे ।

यस्तै दिलिप नाथले २३ रन जोड्दा करिम जनतले २१ रन बनाए ।

मोहमद साहजदले २१, भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी सुन्य रनमा आउट भए ।

May be an image of 1 person, playing a sport, standing, outdoors and text

काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट लिए । जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे ।

रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए ।

सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे ।

चितवनका सागर ढकालले ४ विकेट लिए । करिम जनतले दुई विकेट लिए ।

कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए । 

May be an image of one or more people, people playing sports and text

काठमाडौंलाई हराएसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चितवनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

पहिलो हार व्यहोरेको काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।

काठमाडौं चौंथो स्थानमा रहेको छ ।

काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात
नेपालको लज्जास्पद हार
नेपालको लज्जास्पद हार
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
७०९ खेलपछि विश्राम लिन खोज्दै प्रशिक्षक फ्रांक
७०९ खेलपछि विश्राम लिन खोज्दै प्रशिक्षक फ्रांक
युरोपेली टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने योजनामा बंगलादेश
युरोपेली टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने योजनामा बंगलादेश
इतिहास रच्न आतुर पिएसजी
इतिहास रच्न आतुर पिएसजी
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP