• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वर्षा बाधक, काठमाडौं र पोखराबीचको खेल स्थगित
खेलपाटी संवाददाता
मंगलबार, असोज १२, २०७८ खेलपाटी संवाददाता
वर्षा बाधक, काठमाडौं र पोखराबीचको खेल स्थगित

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ ।

टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो ।

आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेको हो ।

काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो ।  काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२:१५ बजे सुरु हुने तालिका थियो ।

वर्षाको कारण सोमबार दुई खेल स्थगित भएको थियो । सोमबारको खेल अर्को मितिमा हुनेछ। 

त्यस्तै आइतबार एक खेल रद्द भएको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।

सोमबार तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो ।  

विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक पाएको थियो ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात
नेपालको लज्जास्पद हार
नेपालको लज्जास्पद हार
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
अर्नोल्डले रियलबाट क्लब विश्वकप खेल्ने
अर्नोल्डले रियलबाट क्लब विश्वकप खेल्ने
फेरि मिलान फर्किए मासिमिलियानो
फेरि मिलान फर्किए मासिमिलियानो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP