• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक
खेलपाटी संवाददाता
आइतबार, असोज ३, २०७८ खेलपाटी संवाददाता
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक

काठमाडौं ।  संविधान दिवस २०७८ को अवसरमा सम्माननीय राष्ट्रपतिबाट शेरबहादुर खड्का स्मृति प्रतिष्ठान सम्मानित भएको छ ।

नेपाली खेलकुद विशेष गरि राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गदै प्रतिष्ठान जन सेवाश्री पदकले राष्ट्रपतिबाट विभूषित भएको हो ।

प्रतिष्ठान स्थापना काल २०७० सालदेखिनै खेलकुद र सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । प्रतिष्ठानले लगातार पाँचौ संस्कार सम्म राष्ट्रिय महिला भलिबल सम्पन्न गरि सकेको छ । खेलाडी तथा प्रशिक्षक सम्मानमा पनि प्रतिस्ठानले आफ्नो महत्वपूर्ण सहभागिता जनाउदै आएको छ ।

शेरवहादुर खड्का स्पेशल आवार्डबाट  राष्ट्रिय महिला खेलाडीलाई आर्कषक नगद पुरस्कार सहित प्रतिष्ठानले एक महिला खेलाडीलाई प्रत्येक बर्ष सम्मान गदै आएको छ ।

यस बर्ष पनि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहिलाई नगद ५० हजारले यहि हप्ता सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले ६ जना महिला खेलाडीलाई छात्राबृति प्रदान गदै आएको छ । प्रतिष्ठानले यस बर्ष राष्ट्रिय महिला भलिबलको छैटौं संस्करण माघ महिनामा आयोजना लक्ष्य राखेको प्रतिष्ठानले जानकारी गराएकोछ ।

तत्कालीन बालकोट गाउँ पञ्चायतमा लगातार १५ वर्ष प्रधान पञ्च हुदै नेपाल किसान संगठनको भक्तपुर जिल्ला अध्यक्ष समेत भएर बालकोटको  पुलपुलेसो–बाटोघाटो,विद्यालय, बिजुलीबत्ती, खानेपानी लगायतका विकासको पूर्वाधार निर्माण महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गिय खड्काकी धर्मपत्नी गमली खड्का संरक्षक रहेका छन् ।  

वहाँको सुपुत्र भलिबलका राष्ट्रिय खेलाडी बैंकर प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले प्रतिस्ठानको गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएका छन् ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP