काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा रजनी थोकरले डेब्यु गरेकी छिन् ।
बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलबाट रजनीले डेब्यु गरेकी हुन् । रजनी दोस्रो हाफमा प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा गोल रहित बराबरी खेल्यो ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको थियो ।
पुरा हाइलाइट्स :