• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
समर्थकसँग दुखी छन् नेयमार
खेलपाटी संवाददाता
शनिबार, भदौ २६, २०७८ खेलपाटी संवाददाता
समर्थकसँग दुखी छन् नेयमार

एजेन्सी । ब्राजिली स्टार नेयमारले समर्थकबाट अझ धेरै सम्मानको माग गरेका छन् ।

गत साता चिलीविरुद्ध ब्राजिलले प्राप्त गरेको १–० को जितमा नेयमारको मोटोपनलाई लिएर आलोचना भएको थियो । उनको तौल बढेको भन्दै ब्राजिली समर्थकले आलोचना गरेका थिए ।

त्यसअघि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रिम्सविरुद्ध प्राप्त २–० को जितमा समेत मुख्य प्रशिक्षक मौरिसियो पोचिटिनोले उनलाई दोस्रो हाफमा स्थानान्तरण गरेका थिए । उनलाई लियोनल मेस्सीले प्रतिस्थापन गरेका थिए ।

त्यसपछि २९ वर्षिय फरवार्डलाई आवश्यकता भन्दा बढी मोटाएको भन्दै आरोपित गरिएको थियो ।

बिहीबार नेयमार प्रेरित ब्राजिलले विश्वकपको छनोट खेलमा पेरुलाई २–० ले पराजित गर्यो । जसमा नेयमारले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए ।

ब्राजिली सुपरस्टारलाई समर्थकले अझै आलोचना गरेका छन् ।

बार्सिलोनाका पूर्व स्टार नेयमारले आफु अझ धेरै कुराको हकदार रहेको बताएका छन् । उनले यस प्रकारको आलोचनालाई असामान्य बताएका छन् ।

‘मलाई थाहा छैन, मैले समर्थकको सम्मान पाउन यो जर्सीमा अझ कति गर्न आवश्यक छ ।’ नेयमारले भनेका छन् ।

‘यो सामान्य हैन । यो निकै लामो समयदेखि भैरहेको छ । यो रिपोर्टस, कमेन्टेटर र अरु धेरैबाट भईरहेको छ ।’

‘कुनै समय म अन्तरवर्ता दिन चाहदिन । तर म महत्वपुर्ण क्षणमा आफ्नो काम गर्छु ।’ उनले थपेका छन् ।

नेयमारले पेरुविरुद्धको गोलको खुसी मनाउँदै आफ्नो मोटोपनको आलोचना गर्नेलाई जवाफ पनि दिए । उनले सर्टमाथि निकाल्दै आफु फिट रहेको देखाएका थिए ।

सान्तोषका पूर्व खेलाडीले आफुले सर्टमाथि तानेको फोटो सामाजिक सञ्जालमा समेत हालेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP