राष्ट्रिय टिममा रश्मी र सिर्जनाको डेब्यु
बिहिबार, २४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सिर्जना सिंहले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेकी छिन् ।
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट सिर्जनाले डेब्यु गरेकी हुन् ।
उनी हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी हुन् ।
यस्तै रश्मी कुमारी घिसिङले पनि डेब्यु गरेकी छिन्
मन्जली योन्जनको स्थानमा उनी प्रवेश गरेकी हुन् ।






-1775932166938.webp&w=3840&q=75)





