• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जानकी गाउँपालिकाले राष्ट्रिय महिला लिग खेल्ने
खेलपाटी संवाददाता
बुधबार, भदौ २३, २०७८ खेलपाटी संवाददाता
जानकी गाउँपालिकाले राष्ट्रिय महिला लिग खेल्ने

काठमाडौं । कैलालीको जानकी गाउँपालिकाले आगामी कात्तिक महिनाबाट सुरु हुने उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ।

जानकी गाउँपालिकाकाले बुधबार उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी र उपाध्यक्ष उमा महतोसहित पालिका पदाधिकारीहरु बुधबार कटासे फुटबल ग्राउण्डमा उपस्थित हुँदै उक्त घोषणा गरेका हुन् ।

यस्तै अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरुले विभिन्न वडाबाट छनौट भएका ६५ खेलाडीहरुसँग अन्तरक्रिया गर्दै हौसला प्रदान गरेका थिए ।

'कैलालीका अन्य नगपालिका र गाउँपालिकाले के गर्छन् थाह भएन', गाउँपालिका अध्यक्ष चौधरीले भने,  'तर हाम्रो पालिकाले आफ्नो ठाउँलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि र स्थानीय प्रतिभालाई केन्द्रीय स्तरमा क्षमता देखाउने अवसर प्रदान गर्न एन्फाले आयोजना गरेको राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने निर्णयमा पुगेका हौं ।'

अध्यक्ष चौधरीले प्रारम्भ्कि चरणमा छनौट भएका खेलाडीहरुको डाइट र स्वास्थ्यजन्य किट्स छिट्टै उपलब्ध गराउने जानकारी दिए ।  

गाउँपालिका उपाध्यक्ष उमा महतोले खेलाडी छनौट र तालिम प्रक्रियामा पालिका र रारा फाउण्डेशनसँगको सहकार्य उदाहरणीय काम भएको बताइन् ।

उनले भनिन्, 'यो दुरदराजका खेलाडीलाई आफ्नो प्रतिभा देखाउने स्वर्ण मौका पनि हो । हामीले जसरी कटासें फुटबल ग्राउण्ड निर्माणमा सहयोग गरिरहेका छौं, त्यसैगरी महिला फुटबल अभियानलाई निरन्तरता दिन पनि पालिकाको पूर्ण सपोर्ट रहनेछ ।'



टिमको प्रशिक्षक टोलीमा लक्ष्मी श्रेष्ठ र सुदूरपश्चिमका चर्चित फुटबल खेलाडी माधव भण्डारीले सम्हाल्ने छन् ।

प्रशिक्षक श्रेष्ठले डेढ महिनाको अवधिमा छनौट भएका खेलाडीहरुलाई क्लोज क्याम्पमा राखेर अध्यापन सँगसँगै फुटबल प्रशिक्षण दिनुपर्ने चुनौति रहेको बताईन् ।

प्रारम्भिक छनौट घोषणा कार्यक्रममा मनुवा कञ्चनपुरबाट ३, सुवर्णपुर, लायकपुरबाट ९, जगतपुरबाट ११, पालबजारबाट १७ र कटासेबाट २५ जना सहभागी भएका छन् ।

६५ जनालाई १० दिन संयुक्त रुपमा प्रशिक्षण दिइनेछ । त्यसपछि ३० जनालाई छनौट गरी उनीहरुलाई पूर्णरुपमा क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइने प्रशिक्षक लक्ष्मीले जानकारी दिइन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP