• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाललाई 'साम्बा'को अभाव !
खेलपाटी संवाददाता
बुधबार, भदौ २३, २०७८ खेलपाटी संवाददाता
नेपाललाई 'साम्बा'को अभाव !
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स । फोटो : खेलपाटी

काठमाडौं । नेपालले एएफसी छनोटको तयारीका लागि बुधबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको राष्ट्रिय महिला टिम काठमाडौंमा छ । पहिलो मैत्रीपूर्ण खेल बिहीबार दशरथ रंगशालामा हुनेछ । दोस्रो खेल आईतबार हुनेछ ।

पहिलो मैत्रीपूर्ण खेलको अघिल्लो दिन बुधबार दुवै टिमका मुख्य प्रशिक्षक पत्रकार सम्मेलनमा उपस्थित रहे । दुवै प्रशिक्षकले नेपालको राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारीको प्रशंसा गरे ।

नेपालको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले कोभिडको कठिन अवस्थामा बंगलादेशविरुद्ध खेल्न पाउनु अवसर रहेको बताए । उनले मैत्रीपूर्ण खेलका लागि ६ हप्ताको तयारी गरेको उल्लेख गर्दै चोटका कारण केही खेलाडी गुमाएको बताए ।

‘नयाँ खेलाडीलाई टिममा स्थान सुरक्षित गर्न मौका छ ।’ उनले भने ।

प्रशिक्षक फिलिप्सले मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपालको टिममा नहुनु सबैभन्दा ठुलो घाटा भएको बताए ।

‘साम्बा हामीसँग नहुनु ठुलो घाटा हो । साम्बा बिना शारिरिक र मानसिक रुपमा टिमलाई धेरै तनाव हुन्छ ।’ उनले भने, ‘उनले आईलिगसम्म खेलेकी छिन् र सर्वाधिक गोलकर्ता पनि बनेकी छिन् ।’

फिलिप्सले मेस्सी बिनाको बार्सिलोना र माटा बिनाको ब्राजिली टिमलाई जस्तै साम्बाको अभाव खट्कने बताए ।

सावित्रा उपचारका लागि कतारमा छिन् । सावित्राको एन्टेरिएर क्रुसियल लिगामेन्ट (एसिएल)को शल्यक्रिया कतारमा भएको हो । महिला राष्ट्रिय लिगको दौरान सावित्राले चोट बोकेकी छिन् ।

उनले कुनै नयाँ खेलाडीले साम्बाको स्थान लिन सक्ने बताए । फिलिप्सले नेपालको टिममा दुई–तीन पोजिसनमा कुनैपनि खेलाडीले स्थान बनाउन सक्ने उल्लेख गरे ।
बंगलादेशका प्रशिक्षक गोलाम छोटनले नेपालविरुद्धको मैत्रीपूर्ण खेलले एएफसी कपको छनोटमा सहयोग पुग्ने बताए ।

उनले टिमका अधिकांश खेलाडी उमेर समूहको टिमबाट आएको उल्लेख गर्दै खेलाडीले लामो समय संगै खेलेकाले फाईदा पुग्ने बताए । उनले नेपालविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे ।

बंगलादेशी प्रशिक्षकले समेत नेपाली फरवार्ड साम्बाको खुलेर प्रशंसा गरे ।

‘नेपाल राम्रो टिम हो तर हामी खेलका लागि तयार छौं । नेपाल उत्कृष्ट लयमा छ ।’ छोटनले भने, ‘साम्बा दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन् । उनी यहाँ नहुनु दुखद हो ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP