• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एमबाप्पेलाई फकाउन पीएसजीले सबै उपाय अपनाउने
खेलपाटी संवाददाता
बुधबार, भदौ २३, २०७८ खेलपाटी संवाददाता
एमबाप्पेलाई फकाउन पीएसजीले सबै उपाय अपनाउने

काठमाडौं।  पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अन्तिम प्रस्तावका रूपमा केयलिन एमबाप्पेलाई प्रति वर्ष दुई करोड ५० लाख युरोको पारिश्रमिक दिन्छु भनेको छ । तर पनि एमबाप्पेले मानिरहेको छैन् ।

तलबको लोभ देखाउने काम लियोनार्डोले गरिरहेका थिए, अब उनले अझ बढी पारिश्रमिक दिन्छु भन्न सक्ने छैन्, व्यक्तिगत रूपमा ।

यता एमबाप्पे पनि रियल मड्रिड जाने जिद्दीमै बसेको छ । सन् २०२२ मा एमबाप्पेले रियलसँग फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्न सक्छ । तर पनि पीएसजीले हरेस खाएको छैन् र यी फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नै क्लबमा कायम राख्न चाहन्छ । अनि यसका लागि क्लब सबै प्रकारको उपाय अपनाउन पनि तयार छ ।

के के हुन त यी उपाय ? पीएसजीले चाँडै एमबाप्पेलाई दुई वर्ष अनुबन्धको प्रस्ताव राख्ने छ र यसपल्ट पीएसजीका उच्च पदाधिकारीले उनलाई लियोनार्डोले भनेको भन्दा बढी तबल दिन्छु भन्ने छ । पीएसजीले लियोनल मेस्सी र नेयमार टिममा रहेपनि एमबाप्पे नै आफ्नो प्रमुख खेलाडी पनि भन्न सक्छ ।

Football Transfers Kylian Mbappe, Real Madrid submits $188m bid to PSG

यसका लागि क्लबले मेस्सी र नेयमारबीचको दोस्तीमा एमबाप्पेलाई छिराउने प्रयास गर्नेछ र तीन जनाको आक्रमण रणनीति बुन्ने योजना बनाउन सक्छ । एमबाप्पेलाई फकाउन पीएसजीले फ्रान्सका अहिलेका राष्ट्रपति इमानुल म्याक्रोनको पनि सहयोग लिन सक्छ । म्याक्रोन आफै पनि एमबाप्पे पेरिसमै रहनु पर्छ भन्ने पक्षका हुन् ।

अनि पीएसजीले आफ्ना समर्थकलाई एमबाप्पेको पक्ष लिन पनि भन्न सक्छ । त्यति मात्र होइन्, पीएसजी एमबाप्पेको परिवारसँग बढी हेलमेल गर्ने प्रयासमा पनि छ ।

यसैक्रममा पीएसजीले एमबाप्पेको च्यारिटीलाई बढी सहयोग गर्ने पनि भन्ने छ । अझ पीएसजीले एमबाप्पेलाई कतारसँगको व्यवसायिक अनुबन्ध बढाउने लोभ पनि देखाउन सक्नेछ ।


-मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP