• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रतिष्ठा गुमाएको ला लिगा आजबाट
खेलपाटी संवाददाता
शुक्रबार, साउन २९, २०७८ खेलपाटी संवाददाता
प्रतिष्ठा गुमाएको ला लिगा आजबाट

काठमाडौं । तीन वर्ष अगाडिसम्म स्पेनी ला लिगा युरोपेली फुटबलको राजा थियो । आज शुक्रबारदेखि लिगको नयाँ सिजन सुरु हुँदैछ र यसक्रममा उसले युरोपेली राजाको पद गुमाइसकेको छ । उसको प्रतिष्ठा पनि गुमेको छ । बरू लिग आफै गम्भीर समस्यामा छ । लियोनल मेस्सीलाई फ्रि–ट्रान्सफरमा गुमाएको ला लिगाको सबैभन्दा ठूलो समस्या हो, आर्थिक ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मेस्सीलाई गुमाएको बार्सिलोना नै सबैभन्दा बढी आर्थिक संकटा छ । उसको ऋण मात्रै पनि एक अर्ब २० करोड युरो पुगिसकेको छ । यो बार्सिलोनाको मात्र होइन, स्पेनी फुटबलकै लागि चिन्ता बनेको छ । आर्थिक संकटबाट मुक्त हुने पहिलो पाइला स्वरूपमा ला लिगाले खेलाडीको पारिश्रमिकको सीमा पनि तोकेको छ ।

बार्सिलोना मात्र होइन्, अधिकांस क्लब नयाँ आर्थिक स्रोत खोज्न ब्यस्त रहेको छ । तर एउटा तथ्य के निश्चित छ भने स्पेनी फुटबलमा प्रतिभाको कुनै कमी छैन्, यसमा ढुक्क भए हुन्छ । युरो र ओलम्पिकमा स्पेनी टिमको प्रदर्शनले पनि यो तथ्यलाई स्थापित गरेको छ । त्यसैले यसपल्टको ला लिगा नयाँ खेलाडीको सिजन हुन सन सक्छ ।

एउटा अर्को तथ्य के पनि हो भने खेलाडी स्थानान्तरणमा तीन साता भन्दा केही कम समय बाँकी छ । यसबीच धेरै युवा स्पेनी खेलाडी अन्यत्र पनि जान सक्नेछन् । उपाधिको होड भने फेरि एकपल्ट पारम्परिक नै हुनेछ र यसमा सम्मलित हुने क्लब उही हुनेछन्, दुई मड्रिड क्लब, एटलेटिको र रियल । अनि बार्सिलोना ।

आर्थिक समस्याकै कारण रियल र बार्सिलोनाले स्टार खेलाडीलाई किन्न सकिरहेको मात्र छैन्, रियलकै कुरा गर्ने भने उसले पनि कप्तान गुमाएको छ । सर्जियो रामोस पनि मेस्सी जस्तै पीएसजी गएका छन् । यी दुवै क्लब खालि फ्रि–ट्रान्सफरमा आउने खेलाडीको मात्र प्रतीक्षामा रहेको छ ।

–एएफपीको सहयोगमा । 


NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP