बुधबार, असोज १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कप्तान बिक्रमद्वारा सम्झौता नवीकरण

२०२१ अगस्ट १२, बिहिबार: ०६:४४ पूर्वाह्नखेलपाटी संवाददाता

कप्तान बिक्रमद्वारा सम्झौता नवीकरण
Classic Tech Internet Ad

काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले बिहीबार कप्तान बिक्रम लामासँगको सम्झौता नवीकरण गरेको छ ।

थ्री स्टारले कप्तान बिक्रमसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।  

सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले कप्तान बिक्रमसँगको सम्झौता नवीकरण गरेको हो ।

'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । राष्ट्रिय लिगको मिति भने तय भएको छैन ।

कप्तान बिक्रमले ११ वर्षयता थ्री स्टारबाट खेलिरहेका छन् ।

'म धेरै खुसी छु थ्री स्टारमा आबद्द भएको १२ वर्ष पुगेको छ । यस वर्ष धेरै उतार चढाव, त्याग र कडा मेहनतसँगै बित्यो ।  थ्री स्टार मेरो लागी घर जस्तै हो र सबै मेरो परिवार हो,' सम्झौता नवीकरणपछि बिक्रमले भने, 'म सँधै थ्री स्टार परिवारप्रति आभारी छु ।'

यस्तै कप्तान बिक्रमले यस सिजन थ्री स्टारलाई उपाधि दिलाउन खेल्ने बताए ।

'हाम्रो टिममा उत्कृष्ट खेलाडीहरु छन् । यहाँ सबैको लक्ष्य छन् र मलाई विश्वास छ की हामी लिग उपाधि जित्न कडा संघर्ष गर्नेछौं,' उनले थपे ।

थ्री स्टारले यस अघि मिडफिल्डर आयुश घलान र डोना थापालाई अनुबन्ध गरेको थियो ।

यस्तै डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो  ।

थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी समेत दिएको छ  ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

Bajaj Pulsar Motorcycle Ad
चेल्सीलाई सेन्टर फरवार्डको अभाव

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

कुशल 'प्लेयर अफ दी सिरिज'

कुशल 'प्लेयर अफ दी सिरिज'

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा ३ परिवर्तन

अन्तिम खेलमा ३ परिवर्तन

हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज