• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एम्बाप्पे पीएसजीमै बस्ने दाबी
खेलपाटी संवाददाता
बुधबार, साउन २७, २०७८ खेलपाटी संवाददाता
एम्बाप्पे पीएसजीमै बस्ने दाबी

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का अध्यक्ष नासिर अल खालिफाले केलियम एम्बाप्पे क्लबमै बस्ने दाबी गरेका छन् ।

विश्व फुटबलका उत्कृष्ट फरवार्ड लियोनल मेस्सीलाई पीएसजीमा अनुबन्ध गर्न सफल भएका खालिफाले नयाँ सिजन एम्बाप्पे क्लबमै रहने बताएका हुन् ।

फ्रान्सेली फरवार्ड समर ट्रान्सफरमा क्लब छोड्ने चर्चा छ । पीएसजीसंग एक वर्षको सम्झौता मात्र बाँकी रहेका एम्बाप्पे रियल मड्रिडसंग जोडिएका छन् ।

खालिफाले समर ट्रान्सफरमा एम्बाप्पेले पेरिस छाड्ने चर्चाको खण्डन गरेका छन् । उनले एम्बाप्पे पीएसजीको खेलाडी रहेको बताए । लियोनल मेस्सीलाई बार्सिलोनाबाट अनुबन्ध गरेको पीएसजी नयाँ सिजन आक्रमक हुने देखिएको छ ।

मेस्सीको पहिलो पत्रकार सम्मेलनमा उपस्थित भएका खालिफाले एम्बाप्पेको अवस्थाको विषयमा जानकारी दिएका हुन् ।

‘सबैलाई एम्बाप्पेको भविष्यबारे थाहा छ । उनी पीएसजीका खेलाडी हुन् । उनी निकै प्रतिस्पर्धात्मक छन् । उनी जित्न चाहन्छन् । उनले सार्वजनीक रुपमा पीएसजीमा बस्न चाहेको बताएका छन् । अन्य कुनै कसरतको अर्थ छैन । एम्बाप्पे यहीँ बस्नेछन् ।’ उनले भने ।

मेस्सीले भर्खरै पीएसजीसंग दुई वर्षको सम्झौता गरेका छन् । उनले साप्ताहिक १ मिलियन पाउण्ड तलब सहित पीएसजीसंग जोडिएका हुन् । उनले नेयमार र एम्बाप्पेसंग आफु खेल्न उत्सुक रहेको बताएका थिए । उनले दुवै खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा ब्याख्या गरे ।

‘उनीहरु जस्ता खेलाडीसंग खेल्न पाउनु निकैनै राम्रो हो । म उनीहरुसंग अभ्यास गर्न उत्सुक छु । यो दैनिक रुपमा गर्नु साच्चिकै महान हुनेछ ।’ उनले थपे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP