न्युजिल्याण्डले बंगलादेशको भ्रमण गर्ने
बुधबार, २० श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । न्युजिल्याण्ड क्रिकेट टिमले आगामी सेप्टेम्बरमा बंगलादेशको भ्रमण गर्ने भएको छ ।
टी-ट्वान्टी क्रिकेट सिरिजका लागि न्युजिल्याण्डले बंगलादेशको भ्रमण गर्ने भएको हो ।
भ्रमण दौरान न्युजिल्याण्डले बंगलादेशसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज सेप्टेम्बर १ देखि १० सम्म हुने बताईएको छ ।
सिरिज अन्तर्गतको सम्पूर्ण खेल ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा हुनेछ ।











-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
