शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कोहलीको ब्याट्बाट निस्कन छाडेको शतक

आइतबार, साउन १०, २०७८खेलपाटी संवाददाता
कोहलीको ब्याट्बाट निस्कन छाडेको शतक
Classic Tech Internet Ad

एजेन्सी । विराट कोहली जत्तिको ब्याट्सम्यानबाट यत्तिको अपेक्षा त राखिन्छ नै । अरू ब्याट्सम्यानबारे भए, प्रश्न हुन्थ्यो, रन कहिले बन्ने हो ।

कोहली भएको हुनाले प्रश्न भएको छ, यिनको ब्याटबाट शतक निस्कने कहिले हो ? भारतीय क्रिकेट समर्थकका लागि एक प्रकारले यो चिन्ताको विषय पनि हो, आखिरमा भारतीय कप्तान धेरै बेर चुप लागेर बसेको सुहाउँदै पनि ।

खासमा भएको के भन्दा कोहलीले विश्व क्रिकेटको कुनै पनि ढाँचामा शतक नबनाएको ४१ इनिङ्स पुगिसकेको छ । दिन गन्ति गर्दा यो छ सय दिनको वरीपरी पुगिसकेको छ । नत्र कोहलीको बानी नै थियो, स्कोरले शतक छोएपछि दर्शकतिर फर्केर ब्याट उठाउने, अनि समर्थकको अभिवादन स्विकार्ने । त्यो पनि गर्जनसहित ।

Virat Kohli needs 41 runs in India vs England 2nd ODI to go past Graeme  Smith in list of legends | Cricket - Hindustan Times

सन् २००९ देखि उनले अन्तर्राष्ट्रिय खेलेका कोहलीले अहिलेसम्म ७० शतक बनाइसकेका छन् । तर ७१ औं शतकका लागि उनको पखाई बढ्दै छ ।
उनले सन् २०१९ को नोभेम्बरमा अत्मिक पटक अन्तर्राष्ट्रिय शतक बनाएका थिए, बंगलादेशबीच । त्यसपछि त उनी चुपचाप जस्तै रहे, फेरि विश्व क्रिकेट पनि चुपचाप नै रह्यो, कारोना भाइरस संक्रमणको महामारीले ।

क्रिकेट नै कम भयो । तर यही मात्र पनि त कारण होइन होला । डर हो, कतै कोहलीले आफ्नो जादुयी ब्याटिङको कला गुमाएका त छैनन् ? मूल प्रश्न यही हो ।
सचिन तेन्दुलकरको नाममा रहेको छ, सय अन्तर्राष्ट्रिय शतकको । उनको छेउछाउ पुग्न सक्ने पनि यिनै कोहली मात्र हुन् । यस्तोमा शतकका लागि एक चित्त लगाएर खेलमा मन केन्द्रित गर्नु पर्ने त कोहली नै हुन् ।
 
 
हामी त खालि उनलाई शुभकामना मात्र दिन सक्छौं । उनको प्रतिभाको त पक्कै कमी छैन्, खालि अन्यत्र पो उनको ध्यान बढी मोडियो कि ?
 
भारतीय क्रिकेट टिम अहिले इंग्ल्यान्डमा छ र उसले चाँडै केही सिरिज खेल्नेछ । मुख्य आकर्षण त पाँच टेस्टको सिरिज नै हो । यसमा पो कोहलीले केही गर्ला कि ?
 
–द विजडेनको सहयोगमा । 
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य