सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. भारतमाथि श्रीलंकाको जित

भारतमाथि श्रीलंकाको जित

२०२१ जुलाई २३, शुक्रबारखेलपाटी संवाददाता

भारतमाथि श्रीलंकाको जित

एजेन्सी । घरेलु टिम श्रीलंकाले अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ  ।

कोलम्बोमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले हराएको हो ।

तेस्रो खेलमा पराजित भएपनि भारतले तीन खेलको सिरिज २-१ ले जितेको छ । यस अघिको दुई खेलमा भारत विजयी भएको थियो ।

भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंका अभिस्का फर्नान्डोले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै भानुका राजपाक्षेले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दा चारिथ आशलंका २४ रनमा आउट भए । रमेश मेन्डिस १५ रनमा अविजित रहे ।

बलिङमा भारतका  राहुल चाहरले ३ विकेट लिए । यस्तै चेतन शकरियाले २ तथा कृष्नपा गोथाम र हार्दिक पाण्डेयले १/१ विकेट लिए ।

यस अघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।

भारतका लागि पृथ्वी शले ४९ रन जोड्दा सन्जु सामसनले ४६ रन बनाए । सूर्यकुमार यादवले ४० रन जोडे । हार्दिक पाण्डयले १९ रन जोड्दा कप्तान शिखर धवन १३ रन जोडेर आउट भए ।

श्रीलंकाका अकिला धनन्जय र प्रविन जयविक्रमाले ३/३ विकेट लिए । दुश्मान्था चामिराले २ विकेट लिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

Bhat Bhateni
नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?