घरेलु क्रिकेटको सबै खेल डिश मिडियाबाट हेर्न पाईने
शुक्रबार, ०८ श्रावण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रशारणको लागि डिश मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता गरेको छन् ।
क्यानले शुक्रबार डिश मिडियासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै क्यानले आयोजना गर्ने प्रतियोगिताहरुको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुनेछ ।











-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

