श्रीलंकालाई जरिवाना
बिहिबार, ०७ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले श्रीलंकालाई जरिवाना गरेको छ ।
आईसीसीले श्रीलंकालाई म्याच फि को २० प्रतिशत जरिवाना गरेको हो ।
भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा स्लो ओभर रेटका कारण आईसीसीले श्रीलंकालाई जरिवाना तिराएको हो ।
श्रीलंकाका कप्तान डसुन शनकाले गल्ति स्वीकार गर्दै जरिवाना स्वीकार गरेको जनाईएको छ ।
त्यस खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको थियो । र, भारतले तीन खेलको सिरिज एक खेल अगाबै आफ्नो बनाएको थियो ।










-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

