• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दक्षिण अफ्रीका विजयी
खेलपाटी संवाददाता
शनिबार, साउन २, २०७८ खेलपाटी संवाददाता
दक्षिण अफ्रीका विजयी

एजेन्सी । दक्षिण अफ्रीकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई पराजित गरेको छ ।

डुब्लीनमा शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ७० रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको ३ सय ४७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो ।

आयरल्याण्डका लागि सिमि सिंहले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले । यससँगै सिमि एकदिवसीय क्रिकेटमा आठौं नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ रनमा आउट भए ।

दक्षिण अफ्रीकाका एडिले र ताब्रेज शाम्सीले ३/३ विकेट लिए । केशब महाराजले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि जान्नेमन मालनले अविजित रहदै १ सय ७७ रनको शतकीय इनिङ्स खेले ।

यस्तै क्विन्टन डी ककले १ सय २० रनको शतकीय इनिङ्स खेले । रुस्सी भान डेरले ३० रन बनाए ।

आयरल्याण्डका जोश लिटलले २ विकेट लिए ।

दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।

पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्याण्डले ४३ रनको जित निकालेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
umbro nepal
  • ताजा समाचार
  • खेल आज
फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  
फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  
भूपू इङ्लिस बोर्डिङ स्कुललाई उपाधि
भूपू इङ्लिस बोर्डिङ स्कुललाई उपाधि
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP