सिटीको नयाँ जर्सी सार्वजनिक
बुधबार, ३० असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि होम जर्सी सार्वजनिक गरेको छ ।
सिटीले २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
सिटीको नयाँ जर्सी पुमा कम्पनीले बनाएको हो । सिटीले नयाँ जर्सी निकै आकर्षक डिजाइनमा बनाएको छ ।
सिटीले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।











-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)
