• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
केन भन्छन्, 'फाइनलकाे रात हाम्राे थिएन'
खेलपाटी संवाददाता
सोमबार, असार २८, २०७८ खेलपाटी संवाददाता
केन भन्छन्, 'फाइनलकाे रात हाम्राे थिएन'

एजेन्सी । युरोकपको फाइनलमा इंग्ल्यान्डलाई हराउँदै इटालीले उपाधि उचाल्यो ।

युरोको उपाधि होम हैन रोम पुग्यो । अर्थात अघिल्लो विश्वकपमा छनोट समेत हुन नसकेको इटालीले २०२० को युरो उचाल्दै अन्तराष्ट्रिय फुटबलमा उत्कृष्ट पुनरागमन गर्यो ।

युवा र स्टार खेलाडीले भरिएको इंग्ल्यान्डले यसपटक युरो उचाल्ने अनुमान थियो । तर घरेलु मैदान वेम्बलीमा इंग्ल्यान्ड अभागी सावित भयो ।


इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरोकपको फाइनलमा इटालीसँग हार्नु अविश्वसनीय रुपमा पिडादायी रहेको प्रतिक्रिया दिएका छन् ।

उनले इटालीसंगको पराजयलाई पिडादायी क्षणको रुपमा ब्याख्या गर्दै खेलाडीले सक्ने सबै चिज दिएको बताए ।

५५ वर्षपछि कुनै ठुलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्यान्ड पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । जसमा ईटालीले ३–२ ले बाजी मारेको थियो ।

‘हामी सबै संगै छौं । उनीहरुले देशका लागि केही अविश्वसनीय क्षणहरु दिएका छन् ।’ साउथगेटले इंग्लिस मिडियासंग भने ।

कप्तान ह्यारी केनले युरोको फाइनलमा ब्यहोरेको पराजयले करियरको बाँकी भागमा समेत असर गर्ने बताए ।

‘हामीले समूहको रुपमा जे हासिल गरेका छौं । त्यसलाई एक समुहको रुपमा हामीले गर्व गर्न आवश्यक छ ।’ केनले भने ।

‘मैले यो भन्दा धेरै दिन सक्दिन थिए । खेलाडीले धेरै दिन सक्दैन थिए ।’ केनले थपे ।

‘पेनाल्टीमा हार्नु संसारको सबैभन्दा खराब अनुभव हो । यो रात हाम्रो थिएन । तर यो प्रतियोगिता शानदार रह्यो । हामीले आफ्नो शिर उच्च राख्न आवश्यक छ ।’

‘यसले केही समय चोट पुर्याउनेछ । तर हामी सही बाटोमा छौं । हामी निर्माण गरिरहेका छौं । आशा छ, हामी अर्को सालबाट प्रगती गर्न सक्नेछौं ।’ उनले भने ।

इंग्ल्यान्ड पहिलो पटक समूहको शीर्ष स्थानमा रहँदै युरोकपको फाईनल पुगेको थियो । इंग्ल्यान्डले जर्मनी, युक्रेन र डेनमार्कलाई नकआउट चरणमा हराएको थियो ।

लुक शको गोलमा घरेलु मैदानमा अग्रता बनाएको इंग्ल्यान्डलाई दोस्रो हाफमा इटालीका लियोनार्दो बोनुचीको बराबरी गोल महङ्गो पर्यो ।

प्रतियोगितामा इंग्ल्यान्डले मात्र दुई गोल ब्यहोर्नु पुग्यो । वेम्बली मैदानमा घरेलु टोली इटालीसंग ३–२ ले पराजित बन्यो । इंग्ल्यान्डका जाडोन साञ्चो, मार्कुस रासफोर्ड र बुकायो साकाको प्रहार असफल बनेको थियो ।

साञ्चाेकाे प्रहार पोस्टमा लागेर फर्किएको थियो । रासफोर्ड र साकाको प्रहार इटालीका गोलरक्षक जियानलुईजी डोनारुम्माले बचाउ गरेका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP