• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कोपाको ईतिहास : अर्जेन्टिनामाथि ब्राजिल हाबी
खेलपाटी संवाददाता
शनिबार, असार २६, २०७८ खेलपाटी संवाददाता
कोपाको ईतिहास : अर्जेन्टिनामाथि ब्राजिल हाबी

एजेन्सी । कोपा अमेरिकाको महाभिडन्त आईतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा हुने भिडन्तले दक्षिण अमेरिकी फुटबलको नयाँ शक्ति राष्ट्रको टुङ्गो लगाउनेछ ।

दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र १ सय ११ पटक एक आपसमा भिडेका छन् । जसमा अर्जेन्टिनाले ४० खेलमा जित दर्ता गरेको छ । ब्राजिल ४६ खेलमा विजयी छ । बाँकी २५ खेल बराबरीमा सकिएको तथ्याङ्ग छ ।

अन्तिम पटक दुवै टिम सन् २०१९ को नोभेम्बरमा मैत्रीपूर्ण फुटबलमा भिडेका थिए । जहाँ मेस्सीको गोलमा अर्जेन्टिनाले जित निकालेको थियो ।

तर अन्तिम पटक मुख्य प्रतियोगितामा दुवै टिम न् २०१९ को कोपा अमेरिकाको सेमिफाईनलमा भिडेका थिए । जहाँ ब्राजिल २–० ले विजयी बनेको थियो ।

हेड टू हेडका आधारमा ब्राजिल बलियो देखिन्छ । कोपा जस्तो ठुलो खेल स्पर्धामा ब्राजिलको ईतिहास बलियो छ । कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन ।

कोपा अमेरिकाको ईतिहासमा अर्जेन्टिनामाथि ब्राजिल सधै हाबी हुँदै आएको देखिन्छ । दक्षिण अमेरिकी फुटबलको मुख्य प्रतियोगिताको पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनालाई हराएको ईतिहास छ ।

यहाँ दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्रको कोपा अमेरिकाको पछिल्ला ५ भेटको नतिजालाई प्रस्तुत गरिएको छ ।

कोपा अमेरिका २०१९ :

दुवै टिम कोपा अमेरिकाको सन् २०१९ को संस्करणमा भेटेका थिए । सेमिफाईनलको सो खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित निकालेको थियो । ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र ग्याब्रियल जिससले गोल गरेका थिए ।

कोपा अमेरिका २००७ :

सन् २००७ को कोपा अमेरिकाको फाईनलमा दुवै टिम भिडेका थिए । सो खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । ब्राजिललाई उपाधि जिताउन जुलियो बापिस्टा र ड्यानी आल्भेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोबर्टो अयालाले एक गोल फर्काएका थिए ।

कोपा अमेरिका २००४ :

सन् १९९ को कोपा अमेरिकामा पराजित बनेको ५ वर्षपछि अर्जेन्टिनाले ब्राजिलसंग सन् २००४ को कोपाको फाईनलमा प्रतिस्पर्धा गरेको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उपाधिको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । जसमा ब्राजिल ४–२ ले विजयी बनेको थियो ।

कोपा अमेरिका १९९९ :

दक्षिण अमेरिकी प्रतिद्धन्दी सन् १९९९ को कोपाको क्वार्टरफाईनलमा भिडेका थिए । सो खेल ब्राजिलले २–१ ले जितेको थियो । ब्राजिलका लागि रोनाल्डो र रिभाल्डोले गोल गरेका थिए । अर्जेन्टिनाका लागि जुआन पाब्लो सोरिनले एक गोल फर्काएका थिए ।

कोपा १९९५ :

कोपा अमेरिका सन् १९९५ को क्वार्टरफाईनलमा ब्राजिल र अर्जेन्टिनाको भेट भएको थियो । ब्राजिल खेलमा फर्कदै निर्धारित समयको खेलमा २–२ को बराबरी गरेको थियो । अन्तिममा सेमिफाईनलको तय टाइब्रेकरबाट गरिएको थियो । जसमा ब्राजिलले ४–२ ले बाजी मारेको थियो ।

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP