एजेन्सी । इंग्लिस क्लब एभर्टनले आगामी सिजनको लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ ।
प्रिमियर लिग क्लब एभर्टनले सन् २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनाईएको छ । एभर्टनको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केहि फरक बनाईएको हो ।
एभर्टनको नयाँ जर्सी हुम्मेल कम्पनिले बनाएको हो ।
एभर्टनले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।