बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय खेलकुद मंसिरमा नहुने पक्का, माघमा मिति सार्ने तयारी

सोमबार, १५ आश्विन २०७५खेलपाटी संवाददाता
राष्ट्रिय खेलकुद मंसिरमा नहुने पक्का, माघमा मिति सार्ने तयारी
Loading ad...
mustang rice ad

काठमाडौं । मध्यपश्चिममा हुने तय भएको आठौ राष्ट्रिय खेलकु्द प्रतियोगिता मंसिर महिनामा नहुने करिब पक्का पक्की भएको छ । तयारी अभावको कारण देखाउदै राष्ट्रिय खेलकुद परिषदले मंसिर २१ देखि २८ गतेसम्म गर्ने भनिएको प्रतियोगिता सार्ने तयारी गरेको छ ।

आठौ राष्ट्रिय खेलकुदको नयाँ मिति तय गर्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटको ककनीमा जारी छ । राखेप प्रेस सल्लाहकार रोहित दाहालले प्रतियोगिता निर्धारित समयमा हुने सम्भावना न्युन रहेको भन्दै नयाँ मितिको बिषय छलफल भईरहेको बताए ।

राखेपले आठौ राष्ट्रिय खेलकुद माघको दोस्रो सातामा सार्ने तयारी गरेको छ । राखेप स्रोतका अनुसार माघ र फागुनको पहिलो साताभित्र आयोजना गर्ने गरि नयाँ मिति घोषणाको तयारी भईरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले माघको दोस्रो साता प्रतियोगिताको नयाँ मिति प्रस्ताव गर्ने तयारी गरेका छन् । पुर्वाधार निर्माणको ढिला सुस्तीले समयमै प्रतियोगिता आयोजनामा सरोकारवालाले आशंका व्यक्त गर्दै आएका थिए ।

आयोजक मध्यमाञ्चक खेलकुद विकास समितिले समयमै बजेटको व्यवस्था नहुदाँ पुर्वाधार निर्माणले गति लिन नसकेको बताउदै आएको छ ।

प्रतियोगिता आउन करिब मात्र दुई महिनामात्र बाँकी रहदाँ जिल्ला तथा प्रदेश छनोटको तालिका सार्वजनीक हुन सकेको छैन । राखेप बोर्ड बैठकले प्रतियोगिताको नयाँ मितिसंगै छनोट प्रतियोगिताको कार्यतालिका समेत सार्वजनीक गर्ने तयारी गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो