• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अर्को विश्वकप जित्ने कोशिश गर्नेछौं – ब्रुएन
खेलपाटी संवाददाता
शनिबार, असार १९, २०७८ खेलपाटी संवाददाता
अर्को विश्वकप जित्ने कोशिश गर्नेछौं – ब्रुएन

एजेन्सी । बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुएनले पैतलाको लिगामेन्ट च्यातिएको अवस्थामा शुक्रबार क्वार्टरफाईनलमा ईटालीविरुद्ध खेलेको बताएका छन् ।

ईटालीसंग २–१ ले पराजित हुँदै विश्व नम्बर एक टिम बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ ।

म्यान्चेष्टर सिटीका मिडफिल्डर ब्रुएनले क्वार्टरफाईनल खेल्ने अनिश्चित थियो । अन्तिम १६ को पोर्चुगलविरुद्धको खेलमा उनले चोट बोकेका थिए । तर उनले आफु खेल्नका लागि दृढ रहेको बताए ।

‘व्यक्तिगत रुपमा चार वा पाँच हप्ता मेरा लागि कठिन जस्तै रह्यो । तर म विशेष रुपमा मेडिकल कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

‘यो आश्चार्यनै भयो । मैले खेल्न पाए । किनकी मेरो पैतला खत्तम भएको थियो । मेरो लिगामेन्ट च्यातिएको थियो । तर मलाई आफ्नो देशका लागि खेल्ने जिम्मेवारी महशुश भयो । तर दुखको कुरा मैले केही गर्न सकिन ।’ उनले युईएफसंग भनेका छन् ।

३० वर्षिया खेलाडीलाई विश्वको नम्बर एक मिडफिल्डर मानिन्छ । गत महिनामात्र च्याम्पियन्स लिगको फाईनलमा चेल्सीविरुद्धको खेलमा उनले टाउकोमा चोट बोकेका थिए ।

ईटालीसंग पराजित खेलमा बेल्जियमको टिममा रियल मड्रिडका इडेन हजार्ड समेत थिएनन् । ब्रुएनले फिटनेसका कारण युरोकपमा टिमले राम्रो खेल्न नसकेको बताए ।

‘यो निकै कठिन प्रतियोगिता रह्यो । हामी धेरै चोटबाट ग्रसित बन्यौं । हामीले अन्तिमसम्म लड्यौं । पहिलो हाफमा ईटालीले राम्रो खेल्यो । दोस्रो हाफमा हामीले धेरै मौका सिर्जना गरेको थियौं । हामीले खेललाई २–२ को अवस्थामा ल्याउन सक्थ्यौं । तर हामीले सकेनौं ।’ उनले भने ।

‘हामी एक शीर्ष टिमसंग हारेका छौं । हामी अर्को पटक विश्वकप जित्ने कोशिश गर्नेछौं । तर पहिला मलाई शारीरिक रुपमा ठिक हुन आवश्यक छ । पछिल्लो केही वर्षमा मलाई धेरै चोटको समस्या भएको छ । तर सधै टिमका लागि केही दिने कोशिश गरिरहेको छु ।’ ब्रुएनले भनेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP